• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अन्डा खानु स्वस्थको लागी राम्रो हो,तर यो पनि जान्नुहोस दिनमा दुई भन्दा धेरै खानु राम्रो होइन

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:२८ ,  प्रकाशीत
  • एजेन्सी– यदि तपाईं अन्डा प्रेमी हुनुहुन्छ भने तपाईंका लागि एउटा दुखद समाचार छ । अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् कि दैनिक २ वटाभन्दा धेरै अन्डा खाँदा मृत्युसमेत हुनसक्छ । हो, यो नयाँ रिसर्चले यस्तो बताएको हो ।

    दैनिक दुईभन्दा धेरै अन्डा खाँदा कार्डियोभास्कुलर समस्या अर्थात् मुटुसँग सम्बन्धित समस्या देखिन सक्ने अनुसन्धानहरुले जनाएका छन् । र, यो समस्या हुने सम्भावना दुई गुणा बढी बढ्ने बताइएको छ । अमेरिकी मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित भएको यो रिसर्चमा यो अध्ययन अमेरिकाका करिब ३० हजार मानिसमा गरिएको जनाइएको छ ।

    उनीहरुको स्वास्थ्यबारे ख्याल चाहिँ ३१वर्षसम्म गरिएको उक्त जर्नलमा जनाइएको छ । अन्डामा हुने कोलेस्ट्रोलका कारण धेरै अन्डा खान नहुने कुरा प्रकाशित भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.