• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

महिलालाई ए’सिड हान्दा सारा देश बोल्छ, तर मलाई ए’सिड हाँन्दा कसैले केही बोलेन (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:३९ ,  प्रकाशीत
  • आंफ्नैे श्रीमतीबाट ए सि ड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी ए’सिड (तेजाब) अा’क्र’मणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो ।

    उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमु’टाव, शं’खा उपशं’खकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले तेजाब (एसि’ड) हाल्दा उनकाे अबस्था ग’म्भीर हुन

    गयो । एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि अार्थिक अब’स्था अत्य’न्तै कम’जाेर छ । ३ पटक अ’प्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ । डाक्टरले फेरि कानकाे अ’प्रेसन गर्नु पर्छ भनेका छन् । उनको अा’र्थिक अब’स्था द’यनीय भएकोले अ’प्रेशन गराएका छैनन् ।

    ए’सिड आक्र’मणबाट पि’ढित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चि’त्त दु’खाउदै थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.