• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

तपाइ नयाँ काम गर्दै हुनुहुन्छ ? काम सुरु गर्नु पहिले यी कुरामा ध्यान दिनुहोस् ! अवश्य सफलता मिल्नेछ !

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार ०६:२१ ,  प्रकाशीत
  • जुनसुकै नयाँ कामको सुरुवात गर्दा पनि दुविधामा पर्ने हाम्रो चलन रहेको छ । पछि नराम्रो हुने हो की ? कतै नयाँ काम गर्दा ढुबिने पो होकी ? भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ । तर प्राचिन भारतका बुद्धिमानी, चतुर र प्रसिद्ध अर्थशास्त्री समेत रहेका चाणक्यले अपनाएका नितिले अहिले विश्वभर चर्चा पाएको छ ।

    १.तीन सोच : कुनै काम गर्नु अगाडी मनमा काम कसरी गर्ने, कुन समयमा गर्ने, कुन स्थान राम्रो हुन्छ सम्पत्ति र समर्थन गर्ने कति छन् भन्ने कुराको बारेमा जानकारी पाउनु जरुरी रहेको छ ।

    २.क्षमताको लेखाजोखा : काम गर्ने क्षमता कति छ भन्ने लेखाजोखा काम गर्नु अगाडी नै राख्नुपर्छ । यदि त्यसो गरिएन भने खतरामा पर्ने सम्भावना धेरै हुन्छ ।

    ३.जिभ्रोमा नियन्त्रण : नयाँ कामबाट सफलता पाउने की असफलता भन्ने कुराको निर्धारण जिब्रोले गर्छ । जति मिठो बोल्यो त्यति धेरै फाइदा हुन्छ ।

    ४.दुश्मनलाई साथी बनाउने : दुश्मनसँग पनि राम्रो व्यवहार गरियो भने असल साथी बन्न सकिन्छ । यदि तपाईले दुश्मनलाई पनि साथी बनाउन सक्नुभयो भने सफलताबाट कसैले रोक्न सक्दैन् ।

    ५.शरीरको हेरचाह : भगवानले दिएको उपहार शरिरलाई कुनै नयाँ काम गर्नुपूर्व आफु कति स्वस्थ छु भन्ने कुराको बारेमा जानकारी लिनु महत्वपूर्ण रहेको छ ।

    ६.ज्योतिषीसँग परामर्श : कुनै पनि काम सुरु गर्नु अगाडी ज्योतिषसँग सल्लााह लिनु पर्छ ।
    ७.पत्नीसँग सल्लाह : विवाहित पुरुषले कुनै पनि काम गर्नु अगाडी श्रीमतीसँग सल्लाह गर्नुपर्छ । किनकी उनी जीवन संगीनी हुन उनले कुनै पनि काम गर्न राम्रो सल्लाह सुझाव दिने गर्छिन् ।

    ८.रहस्य लुकाउनुस् : कुनै काम सुरु गर्नु अगाडी आफ्नो विचार कसैसँग बाढ्नु हुँदैन् । यदि तपाईले आफ्नो योजना अरुलाई सुनाउँदा कहिल्यै सफल बन्दैन् ।

    ९.अशिष्ट पनि बन्नुपर्छ : कुनै कामबाट सफलता पाउने अठोट लिएको छ भने त्यसको लागि कडा परिश्रम गर्नुपर्छ । त्यसको लागि अशिष्ट व्यवहार गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.