• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भारतमा घरेलु कामदार बसेका नेपाली जोडीले मालिकको हिराका गहना सहित २ करोड रुपैया लिएर फ’रार

  •    हेल्लो टिभी नेपाल  /२२ श्रावण २०७७, बिहीबार १३:४३ ,  प्रकाशीत
  • काठमाडौं । भारतमा एक जनाको घरमा घरेलु कामदारका रुपमा बसेका नेपाली जोडीले सो घरवाट करिब २ करोड बराबरको धनमाल लिएर फ’रार भएका छन् । भारतीय मिडियाले भारतको हैदराबादस्थित एक घरमा काम गर्ने नेपाली जोडी २ करोड भारतीय रुपैयाँबराबरको धनमाल चोरेर फ’रार भएको जनाएका छन् ।

    द न्यु इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार उनीहरु भारतको हैदरावाद स्थित एक प्रतिष्ठित ब्यवसायीको घरमा घरेल कामदारका रुपमा कार्यरत थिए । घरजग्गा व्यवसायी ए नरसिंह रेड्डीको घरमा घरेलु कामदार बसेका नेपाली जोडीले नगद, गहना र विद्युतीय उपकरण गरेर २ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति लिएर फ’रार भएको दावी गरेको छ । उनीहरु आइतवार देखि सम्पर्क विहिन छन् ।

    माल्काजगिरीका डीसीपी रक्षिता के मुर्तीका अनुसार फरार नेपाली जोडीको खोजी सुरु गरिएको छ । त्यसका लागि प्रहरीले छुट्टै टोली खटाएको छ । छोराको विवाह भएका कारण ब्यवसायी जोडी पार्टी प्यालेसमा तयारीमा जुटेका थिए । त्यसैले घरको सबै जिम्मेवारी उनीहरुले नेपाली जोडीलाई दिएा थिए ।

    गत जुलाई २९ अर्थात् आइतबार राति रेड्डीका छोराको विवाह निश्चित भएको थियो। त्यसका लागि उनको पूरै परिवार फलाकनुमा प्यालेस गएका थिए ।

    त्यही मौकामा उनीहरूले सुन र हिराका गहना, विद्युतीय उपकरण र पैसा गरी २ करोड भारतीय रुपैयाँ बराबरको धनमाल लिएर फ’रार भएको पी’डित परिवारको दाबी छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.