• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

श्री गणेश भगवानको दर्शन गरि ,वि.सं.२०७७ साउन २२ गते शुक्रवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /२२ श्रावण २०७७, बिहीबार २२:२३ ,  प्रकाशीत
  • वि.सं.२०७७ साउन -२२ , शुक्रवार,ई.सं. २०२० अगष्ट – ८,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-पञ्चमी , २६:१८ बजे उप्रान्त षष्ठी,नक्षत्र-उत्तरभाद्रपदा , १५:३८ बजे उप्रान्त रेवती,योग-सुकर्मा , ०६:३३ बजे उप्रान्त धृति,करण-कौलव १३:२० बजेदेखि तैतिल , २६:१८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मीन,आनन्दादि योग-धुम्र, सूर्योदय-५:३१, सूर्यास्त-१८:४६, दिनमान-३३ घडी ०६ पला,पञ्चक, डाँछीस्थित कोलमती घाटमा स्नान,ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)।

    राशिफल”:-मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शुभ कुराको सङ्केत मिल्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ३ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्त बीच अविश्वास बढ्ला,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,चोटपटकको सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ४ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,
    आजको शुभ अंक १ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–अप्रिय समाचारले दुःखी बनाउन सक्छ,फसिने डरले सताउन सक्छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ७ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.