• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

यी राशिका व्यक्तिले सुन लगाउँदा मिल्छ लाभ, कुन राशिलाई कुन धातु शुभ ? जानीराखौं

  •    हेल्लो टिभी नेपाल  /२३ श्रावण २०७७, शुक्रबार १०:१४ ,  प्रकाशीत
  • काठमाडौँ । ज्योतिषमा ९ ग्रह बताइएको छ भने सबै ग्रहसँग सम्बन्धीत अगल अलग धातु पनि उल्लेख गरिएको छ। कुण्डलीमा यदी कुनै अग्र अशुभ भएमा उससँग सम्बन्धीत उपाय अप्नाउँदा दोषबाट मुक्ति मिल्ने गर्दछ। ग्रह दोष हटाउने उपायमध्ये एक उपाय स्वामी ग्रहर मित्र ग्रहसँग सम्बन्धीत धातु आफ्नो साथमा राख्नु हो।

    धातुको औँठी बनाएर हातको औँलामा लगाउने वा चेन बनाएर घाँटीमा लगाउन सकिन्छ। आज हामी तपाईलाई कुन राशिका व्यक्तिलाई कुन धातु भाग्यशाली हुने गर्दछ भन्ने बारे जानकारी दिदैछौँ। सुनः गुरु सुनको कारक ग्रह हो। यो धातु मेष, कर्कट, सिंह, धनु र मिन राशिका लागि शुभ मानिन्छ।

    पितलः पितल धातुसँग सम्बन्धीत ग्रह गुरु हो। जुन व्यक्तिको राशि मेष, कर्कट, सिंह, धनु र मिन हुने गर्दछ, त्यस्ता व्यक्तिका लागि पितल निकै शुभ मानिने गरिन्छ। तामाः यस धातुको कारक ग्रह सूर्य हो। जुन व्यक्तिको राशि मेष, सिंह वा वृश्चिक हुन्छ, त्यस्ता व्यक्तिलाई तामाको धातु लगाउनु फाइदाजनक मानिन्छ।

    फलामः ग्रहका न्यायाधीश शनिदेव फलामका कारक ग्रह हुन्। यो धातु मकर र कुम्भ राशी हुने व्यक्तिका लागि शुभ मानिन्छ। काँसः काँस एक मिश्रित धातु हो। यसलाई बुध ग्रहसँग सम्बन्धीत धातु मानिन्छ। मिथुन र कन्या राशिका व्यक्तिका लागि यो धातु भाग्यशाली मानिन्छ। चाँदीः चाँदी धातुका स्वामी चन्द्र हुन्। यो धातु वृष, कर्कट, तुला, वृश्चिक र मिन राशिका लागि शुभ मानिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.