• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आफूलाई ज्योतिष बताउने अर्जुन क्षत्रीसहित ४ जना पू’र्पक्षका लागि जे’ल च’लान

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०८:४१ ,  प्रकाशीत
  • काठमाडौं । ठ’गीको आ’रोपमा प्रहरी नियन्त्रणमा परेका अर्जुन क्षत्री (ज्योतिष)सहित ४ जना पूर्’पक्षका लागि जे’ल च’लान भएका छन् ।महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार जिल्ला अदालत, काठमाडौंको आ’देशले आफूलाई ज्योतिष बताउने क्षत्रीसँगै, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पू’र्पक्षको लागि जे’ल च’लान भएका हुन् ।ज्योतिष क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल ज’नही एक/एक लाख र विवेक देवकोटा ५० हजार ध’रौटीमा रि’हा भएका पनि जानकारी गराइएको छ ।

    गै’र का’नूनी ला’भ लिएको आ’रोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोग र महानगरीय अ’पराध महाशाखाको सं’युक्त टो’लीले पक्राउ गरेको थियो ।छेत्री आफुलाई ज्योतीष दा’बी गर्दै आइरहेका थिए तर पछी को बि’बाद पछी भने उनले आफु फे’स रि’डर भएको बताउदै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.