गोर्खालीको बंश… बोलको गीत नेपाली समाजको खरो चित्रण
हेल्लो टिभी नेपाल /१४ भाद्र २०७७, आईतवार २१:३७ , प्रकाशीत
नेपाली गीत संगीत क्षेत्रमा निरन्तर ४ बर्षदेखि लागि परेका मनोज नेपाली, नेपाली गायन क्षेत्रका उदयमान कलाकार हुन्। निरन्तर ४ बर्षमा ४ वाट नै गित नेपाली दर्सक माझ पस्किसकेका छन्।
गोर्खालीको बंश….” बोलको गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ । यो चाही चौथौ गीतको रुपमा पस्किएको हो। खास गरि नेपाली समाजमा भएका बिकृति विसंगतिलाई दरो खरो रुपमा यस गीतमा उदृत गरिएको छ।
¥यापरद्धय मनोज नेपालीलाई अस्मिता शाह ठकुरीले साथ दिएका छन् । मनोज नेपालीको शब्द र संगीत रहेको पप गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन्। निस्चल सापकोटा र मनिश बखतीको छायांकन रहेको म्यूजिक भिडियो केटिएम भेनस स्टुडियो युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
सो गीतको धुन सम्पादक रबिन गौतमले गरेका छन् भने रमेश भुजेलले सह—गायनको भुमिका निर्वाह गरेका थिए ।