• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रकाश दुतराज र प्रिया सारु मगरको पञ्चेबाजा गित “डाडै काटेर” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /६ आश्विन २०७७, मंगलवार २१:४० ,  प्रकाशीत
  • बेग्लै प्रस्तुति र सुमधुर स्वरका धनी म्याग्देली गायक प्रकाश दुतराजको डाडै काटेर नामक लोकगिती एल्बम हालै म्युजिक भिडियो सहित सार्बजनिक गरिएको छ।

    पन्चेबाजामा आधारित उक्त गितमा युवा युबतिको असफल प्रेम,बिबाह र यस पछी आउने उतार चडाबका बिषयहरुलाई म्युजिक भिडियोमा देखाईएको छ ।

    प्रकाश दुतराज र प्रिया सारु मगरको स्वर रहेको उक्त गितको म्युजिक एरेन्ज कृष्ण बिक ९भान्जा०ले गरेका छ्न । गितमा कलाकार दिप सागर जुना गुरुङ र सुमित्रा गुरुङको जिवन्त अभिनय रहेको छ ।
    भिडियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.