• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

खुमन अधिकारी र सम्झना भण्डारीको न आइज न दशैँ न आइज न तिहार सार्बजनिक

  •    हेल्लो टिभी नेपाल  /६ आश्विन २०७७, मंगलवार २१:४५ ,  प्रकाशीत
  • एक गरिव परिवारलाई दशै तिहार आँउदा पर्ने पिडालाई गीतले कलात्मक रुपमा उठाएको छ । गीतलाई खुमन अधिकारी र सम्झना भण्डारीले आवाज दिएका छन भने लोकप्रिय सर्जक सुरेश रमण अधिकारीले गीतलाई मुटु छुने शब्द सिर्जना गरेका छन भने खुमन अधिकारीको लय सिर्जना रहेको छ ।
    स्मृति तिमिल्सीनाको निर्देशन साथै उत्कृष्ट अभिनय समेत रहेको सो गीतमा सुरविर पण्डित, रमा थपलिया,खुमन अधिकारी,सम्झना भण्डारी र दिपक पाण्डेको अभिनय रहेको छ । सुरेश श्रेष्टको छायाङकन रहेको सो गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।
    गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.