• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को छब्बिसौं कृति “दर्शन” एल्बम सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /२८ आश्विन २०७७, बुधबार २०:३९ ,  प्रकाशीत
  • भगवान भक्ति बास्तबमा महाशक्ति हो । दुस्खमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्छ । शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो ।

    मान्छेहरू सबै आ(आफ्नो धर्म अनुसार भगवानको पूजा गर्छन् अनि भक्ति गर्छन् । भजनमा लिन हुन्दा दुस्ख, पीडा हराउने गर्छ । अझ अहिले संसारभरि महामारी ुकोरोनाु रोगले विशाल रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनुअमरु को रचनामा अमरको छब्बिसौं कृति ूदर्शनुु एल्बमको एक समारोह बीच सार्वजनिक भएको छ ।

    एल्बमभित्र स्वयं गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वरमा रहेको भजनहरू समाबेश छ भने एल्बममा रहेका भजनहरूको संगीत संगीतकार राम कार्की र सुर्यकमल राईको रहेको छ । भजनहरूको एरेन्जर राम कार्की र संजय हमालको गरिएको छ ।

    ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.