• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रदिप ग्ल्यानको दशैं आउँदा तिहार आउँदा” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१ कार्तिक २०७७, शनिबार ०६:५८ ,  प्रकाशीत
  • गायिका प्रमिला पुन’ गायिका रेश्मा के बोम्जन’ गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङ’को संयुक्त प्रस्तुतिमा ९दशैं आउँदा तिहार आउँदा० गीतको भिडियो सार्वजनिक‘
    नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’गीतहरुले राम्रै चर्चा कमाउछन् भने’कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन ।

    त्यसै क्रममा गायिका प्रमिला पुन गायिका रेश्मा के बोम्जन गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङ’को संयुक्त प्रस्तुतिमा दशैं आउँदा तिहार आउँदा गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई दशैंको छेक पारेर देश बिदेशमा भएका नेपाली दाजु भाई हरुको पिडा र घर आउन चाहांदा चाहांदै आउन नपाएका र कोरोनाको कहरले गर्दा पनि घर आउन नपाएका नेपाली दाजु भाईहरुलाई समर्पण गर्दै यो दशैंको गीत’को भिडियो बजारमा ल्याएको गायक प्रदिप बताउँछन् ।

    गीतमा संगीत तथा शब्द केशब बिश्वकर्मा रहेको छ’भने गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । गीतको भिडियोमा निर्देशन गायक स्वयम् प्रदिप ग्लान्’ छायांकन केशब बिश्वकर्मा ‘को रहेको छ भने

    गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई हाई लाईट्स युट्युब च्यानलमा हेर्न सकिन्छ । के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्यानलमा हेर्न सकिन्छ। गीतको भिडियोलाई मेलोडी नेपाल’पोस्ट प्रोडक्सन गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.