• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गोर्खा लाइभ नारायणकाजी श्रेष्ठद्वारा उद्घाटन

  •    हेल्लो टिभी नेपाल  /७ मंसिर २०७७, आईतवार १६:३३ ,  प्रकाशीत
  • नेपाली संचार क्षेत्रमा निष्पक्ष समाचारबाट सुसूचित गराउने उदेश्यले आज गोर्खा लाइभ अनलाइनको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उद्घाटन गर्नुभएको छ भने कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन”अमर” लाई नारायणकाजी श्रेष्ठद्वारा उक्त कार्यक्रममा “गोर्खा लाइभ सम्मान-२०७७” बाट सम्मानित गरिएको छ । कार्यक्रममा नारायणकाजी श्रेष्ठबाट अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो ।

    कार्यक्रमको सभापतित्व दिपक गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिती नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो । अथितिमा साहित्यकार सुरेन्द्र महर्जन”अमर” गोर्खा लाइभ डट कमको सफलता एवं उन्नतिको कामना गर्नु भयो । कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन पत्रकार बिनिता क्षेत्रीले थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.