काठमाण्डौमा भयो केटा- केटाको अनौठो बिहे, तेस्रोलिङगीको बच्चा जन्माउने यस्तो तयारी
तपाईको प्रतिक्रिया





भए अनुसार रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ ९बेहुला० ले झापाका सुरज खत्री (बेहुली) लाई आफ्नो घरमा ल्याएका छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला उनले सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि लगाइदिएका छन् ।
जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि सहित नै बिहे गरेका हुन् ।अरुका छोराले महिलालाई बुहारी बनाएर ल्याउने सामान्य नियम भएपनि आफ्नो छोराले केटालाई नै बुहारी बनाउँदा आमा पनि खुसी नै छन् । आमाले छोराको खुसीको लागि सबै कुरा स्वीकार गरेको बताएकी छन् । उनले दुई जनालाई संधै मिलेर बस्ने शुभकामना पनि दिइन् ।