• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

चर्चित गायक गायक प्रकाश दुतराज र गायिका भुमिका गिरीको स्वरमा रहेको गीत“चोली मैलै भो ” बोलको गीत सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /३ पुष २०७७, शुक्रबार २१:५० ,  प्रकाशीत
  • पछिल्लो समयमा चर्चाका आएका गायक गायक प्रकाश दुतराज र चर्चित गायिका भुमिका गिरीको स्वरमा रहेको गीत“चोली मैलै भो ” बोलको गीत भुमिका गिरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा स्कुलमा हुने माया प्रेमलाई समेटिएको छ । भिडियोमा प्रकाश दुतराज र भुमिका गिरीको अभिनय रहेको छ । गीतलाई छायांकन करन चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका ब्यस्त सम्पादक नबिन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन् । बाकि भिडियोमा हेर्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.