• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बिश्वकर्मा र रचना रिमालको‘भागुम मायालु’ सार्वजनिक (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /२ माघ २०७७, शुक्रबार २१:०७ ,  प्रकाशीत
  • तनहुँका लोक गायक वसन्त विकले ‘भागुम् मायालु’ गीत सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गीत लोक आधुनिक शैलीको छ ।

    लोक लयमा निकै चर्चित बनेको ‘मुना मुनामा’ तथा कुखुराको भालेपछि विकले आफ्नै शब्द र संगीतमा गायिक रचना रिमालसँगको संयुक्त आवाजमा नयाँ गीत ल्याएका हुन् ।
    आफ्नै च्यानलबाट सार्वजनिक भिडियोको निर्देशन समेत विकले नै गरेका छन् ।

    कृष्ण विकको एरेन्ज रहेको गीतले दर्शकको मन जित्ने अपेक्षा विकको छ ।
    दमौली एफएमको हाम्रो मादल हाम्रै सारंगी कार्यक्रममार्फत लोक गायन क्षेत्रमा प्रवेश गरेका विक चार वर्षयता राजधानीमा गायन क्षेत्रमा संघर्षरत छन् ।

    विकका लोक दोहोरी, रोईला लगायतका गीत चलेका छन् । चर्चित गायक गायिकासँग समेत स्वर मिसाएका विकले देशका विभिन्न भागमा हुने कार्यक्रमहरुमा प्रस्तुती दिंदै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.