• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ब’ल’त्कार आ’रो’पमा प’क्रा’उ परेका भाइरल अर्जुन विकको डेरामा पुग्दा जे देखियो (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१४ माघ २०७७, बुधबार २१:५८ ,  प्रकाशीत
  • काठमाडौ । केही दिन अघि सम्म युट्युवरहरुका लागि सेलिब्रटी बनेका अर्जुन बिकलाई प्रहरीले गम्भिर घटनामा पक्राउ गरेको छ । श्रीमतीले छोडेर गएको भन्दै सानो दुई वर्षका छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएका थिए । उनले श्रीमतीका बारेमा दिएको अभिब्यक्ति पनि झुटो सावित भएको थियो ।उनी बसेको कोठामा पुगेको युट्युवरको टोलीलाई घरभेटीले तीन महिनाको भाडा पनि नदिएकोब बताएकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) लाई १३ वर्षकी बालिकालाई ज बर ज स्ती ग रेको घटनामा पक्राउ गरिएको हो । उनले आफु पोखरा छु पछि आएर भाडाको पैसा दिन्छु भन्दै गएको घरभेटीले जनाएकी छन् ।

    उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। उनले काठमाडौ स्थित कोठामा तीन वर्ष सम्म किशोरीलाई कोठामा राखेको आरोप लागेको छ । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई कैलालीवाट काठमाडौ ल्याएर कोठामा राखेको बताइएको छ।उनले गत साउन १५ गतेसम्म किशोरीलाई डेरामै राखेर आफु सम्पर्क विहिन भएका थिए । किशोरीले गत साउन ३० गते आफु माथि घटना विवरण सहित प्रहरीमा उजुरी दिए पछि प्रहरीले खोजी थालेको थियो । घरभेटीले भने युवतीलाई आफुले पनि देखेको बताएकी छन् ति युवती १३ वर्ष उमेरको जस्तो नदेखिएको पनि उनको भनाई छ । जसलाई उनले ल्याएका थिए उनलाई अर्जुनले श्रीमती भनेर चिनाएको पनि घरभेटीले बताएकी छन् । ति युवती वाहेक अन्य कुनै युवतीलाई भने आफुले नदेखेको उनको भनाई छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.