प्रकाश दुतराजको लय तथा शब्द रहेको “फूल लाउथे शिरमा” नामक म्युजिक भिडियो सार्वजनिक
तपाईको प्रतिक्रिया





प्रकाश दुतराजको लय तथा शब्द रहेको फूल लाउथे शिरमा नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रकाश दुतराज को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा माया प्रेममा हुने बिस्वास र बिछोडलाई समेटिएको छ । भिडियोमा पर्बति सेती, रितु तामाङ र दिपसागरको अभिनय रहेको छ । गीतलाई छायांकन करन चैसिरले गरेका छन् भने निर्देशन आफु स्वयक प्रकाश दुतराजले गरेका हुन् । पछिल्लो समयका ब्यस्त सम्पादक नबिन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन् । बाकि भिडियोमा हेर्नुहोस