• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

श्रीमानले मानसिक स्थिति गुमाएपछि,छोराछोरी सँगै जानकी विचल्लिमा

"महिनाको ६ हजार कमाईले हामी कसरी बाँच्ने ? "
  •    हेल्लो टिभी नेपाल  /१८ फाल्गुन २०७७, मंगलवार १४:१८ ,  प्रकाशीत
  • काठमाडौं । कन्चनपुर निवासी जानकी भट्टको कथा साँच्चै मन छुने छ । लामो समय देखि छोरीहरु पूर्णीमा भट्ट,मनिसा भट्ट र छोरा पारस भट्टलाई संर्घर्ष गर्दै पाल्दै आएकी जानकी एक उदाहरणीय आमाको रुपमा नेपाली समाजमा परिचित रहेकी छिन् । आर्थिक हिसावले पनि निम्न वर्गीय परिवारको र्दजामा हुर्कदै,जीवन गुजारा गरिरहेको यो परिवारको कथाले साच्चै नेपाली समाजको संघर्षशिल महिलाको परिचय दिएको छ ।

    श्रीमानको दीमागी हालत खराव रहेको कारणले गर्दा लामो समय देखि छोरा र छोरीहरुसँग बस्दै आएकी जानकीले झाडु पोछा लगाएर महिनाको ६ हजार कमाउछिन् । माईतिमा बस्दै आएकी जानकीको पिडा कस्ले बुझ्ने ? आफूसँग श्रीमान नहुदा र समाजको हेपाईमा बस्नु पर्दाको पिडा निकै कठिन हुने कुरा जानकीले बताईन् ।

    छोरी पूणीमा कक्षा १० मा पढ्छिन् उनले पनि कागज र बोतल टिपेर बेच्ने कुरा हामीसँगको कुराकानिमा बताएकी छिन् । “यी तिनै बच्चाहरुले आफ्नो बाबुँग बस्ने खुब मन गर्छन्, बाबाको काखमा रमाउन चाहन्छन् तर मानसिक सन्तुलन ठिक नभएर हामीदेखि टाढा हुनुहुन्छ“ जानकीले रुदै भनिन् ।

    मनिसा,पूर्णमा र पारस यी तिनै बच्चाहरुको भविष्य बनाउनको लागी जानकी काठमाडौ आएकी छिन् । यी तिनै बच्चाहरु गीत गाउनको लागी निकै अब्बल छन् । ईन्दे्रणीमा लाने निकै ठुलो धोको छ । यीनीहरुको पनि त्यहाँ गएर गीत गाउने ठुलो सपना छ, जानकीले बताईन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.