• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

के साँच्चै आलिफ खान र मधु क्षेत्री प्रेममै छन् त ?

  •    हेल्लो टिभी नेपाल  /२८ फाल्गुन २०७७, शुक्रबार १५:१७ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय नेपाली लाकदोहोरी क्षेत्रमा उदाउँदै गरेको नाम हो आलिफ खान । उनको पछिल्लो समय बजारमा निकै राम्रो हल्ला हुने गरेको पाईन्छ । उनी भाईल भएसँगै र्दजनौ गीत रेर्कड गरिसकेका छन् भने कतिपय रिलिज भएका गीतले नेपाली बजारमा निकै राम्रो छाप पनि छोडेको छ ।

    खानलाई पछिल्लो समयमा लाईभ दोहोरी गाउन भ्याई नभ्याई छ । उनको कहिले रति खड्कासँग नाम जोडिन्छ भने कहिले चर्चित गायीका मधु क्षेत्रीसँग । उनले गायीका मधु क्षेत्रीसँग धेरै वटा लाईभ दोहोरी गाउँने अवसर समेत पाईसकेका छन् । यसरी दुबै जनाले लाईभ दोहोरी गाईरहदा यी दुइ प्रेम सम्बन्धमै हुन त ? भन्ने जिज्ञासा भने आम मानिसहरुको रहेको छ ।

    आज हेलो टि भि नेपालसँग गरेको विशेष कुराकानिमा यी दुईले एक अर्काको सम्बन्धबारे प्रष्ट हुदै बताएका छन् । मधु क्षेत्री नेपाली लोक दोहोरी क्षेत्रको एउटा बलियो खम्बा हुन् । उनको यो भन्दा अगाडीको गीत ‘सोचे झै जीन्दगी रै न छ’ ले दर्शकको माया निकै राम्ररी पाएको थियो । पछि यीनको पनि आलिफ खानसँग नाम जोडिसकेपछि या भनौ आलिफको नाम मधुसँग जोडिएपछि यी दुईको प्रेमको हल्ला बजारमा सुनिन्छ ।

    के साँच्चै आलिफ खान र मधु क्षेत्री प्रेममै छन् त ?

    बाकि तलको पुरा भिडियो हेर्नुहोस ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.