• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आफ्नै आमाबाबुलाई १७ वटा मुद्दा हाल्ने छोरा डा. प्रेम राज श्रेष्ठ मिडियामा

  •    हेल्लो टिभी नेपाल  /२७ चैत्र २०७७, शुक्रबार १७:२० ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो लामो समयदेखी न्याय माग्दै मिडियाको सामु आएका हरि श्रेष्ठका छोरा डा. प्रेम राज श्रेष्ठ आज मिडियामा आएका छन् । लामो समयदेखी आमा बाबुले आफ्नै छोराबाट पिडामा परेको भन्दै न्याएको लागी मिडियामा आएका उक्त श्रेष्ठ परिवारका छोरा, डा.प्रेम राज श्रेष्ठ आज हरिसिद्दी नगरपालीकामा आएको मौका पारेर हेलो टि भि नेपालले केहि कुराकानी गरेका छौ ।

    प्रेम राज श्रेष्ठले नगरपालीकाको अगाडीनै आफ्ना आमा बाबुलाई मार्ने धम्कि समेत दिएका छन् । डा. प्रेम राज श्रेष्ठले सरकारी परिसद भित्रै दादागिरी शैलीमा मिडिया कर्मीलाईनै ठुलो चुनौती दिएका छन् । उनले मिडियाकर्मी माथी हातपात गरेका छन् । उनले पटक पटक क्यामेरा खोस्ने काम गरेका छन् । आफ्नै आमा बाबुलाई १७ वटा मुद्दा हाल्ने डा. प्रेम राज श्रेष्ठ आखिर कस्तो ब्यक्ति हुन् त ?

     

    जान्नको लागी तलको पुरा भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.