बाढी पीडितलाई जस्मीन ओझा र अवानी पौडेलको नेतृत्वमा सहयोग
हेल्लो टिभी नेपाल /४ असार २०७८, शुक्रबार २०:३४ , प्रकाशीत
काठमाडौं । अनेरास्वावियुको केन्द्रीय सदस्य जस्मिन ओझा र अवानी पौडेलको नेतृत्वमा सिन्धुपाल्चोकमा गएको बाढी पीडितलाई खाद्यन्न सहयोग गरेको छन् । उनीहरुले विभिन्न विभिन्न व्यक्तिहरुले सहयोग गरेको खाद्यन्न सहयोग गरेको हो ।
त्यस्तै उक्त अभियानमा बागमती प्रदेशका माननीय प्रकाश श्रेष्ठले १० बोरा चामल, ५ कार्टुन चाउचाउ सहयोग गरेका छन् । त्यस्तै पूर्वआइजिपी सर्वेन्द्र खनालले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
उनीहरुले ५० बोरा चामल, १५ काटुन चाउचाउ, २ सय पिस बिस्कुट, २५ पाकेट माक्स, २ सय ५० पिस सेनिटरी प्याड, महिनावारी हुँदा खाने औषधिका साथै बाढी पीडितका लागि लुगा फाटो दिएका छन् ।