• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

चिरञ्जीवी भण्डारीको स्वरमा साहित्यकार अमरको नयाँ म्युजिक भिडियो सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /३० असार २०७८, बुधबार ०७:०८ ,  प्रकाशीत
  • चिरञ्जीवी भण्डारीको स्वरमा साहित्यकार अमरको नयाँ म्युजिक भिडियो सार्वजनिक सुख मात्रै हुन्न मान्छेको जिन्दगीमा दु:ख पीडा पनि मान्छेको जिन्दगी हो सार्वजनिक गीतले यस्तै भन्न खोज्छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गायक चिरञ्जीवी भण्डारीको स्वरमा ”जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ” बोलको मन छुने पीडादायी तर मान्छेहरूका जिन्दगीमा अनायास अपरझठ छाइ दिने, हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर कथा अनुसार भिडियो तयार गरिएको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ । केशव विश्वकर्माबाट छायांकन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.