• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बुढा सुब्बा डिजिटलमा नेपाली सिरिज‘हेल्लो ब्रो’

  •    हेल्लो टिभी नेपाल  /९ श्रावण २०७८, शनिबार ०९:५२ ,  प्रकाशीत
  • बुढा सुब्बा डिजिटलमा नेपाली सिरिज‘हेल्लो ब्रो’ सलोन सालीना फिल्म्सको ब्यानरमा बिएम एचडि टेलेभिजनको प्रस्तुती रहेने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बिएम एचडि टेलेभिजन नै निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी,सुमिन गुरुङ,एलिस्टा सुवेदी,सृष्टि तिमिल्सिना,मनीषा ओझा, सन्तोष गिरी लगाएतको अभिनय छ । सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । बुढासुब्बा डिजिटल युटुबमा प्रसारण हुनेछ । नेपाली चलचित्र र थुप्रै मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बिएम एचडि टेलिभिजन ले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरु प्रसारण गर्दै आएको छ ।उक्त्त सिरिज साउन ७ गते बाट प्रत्येक बिहिबार बेलुकी ७ बजे प्रसारण गर्ने छ,साथै सोही दिन राती ७:३० बजे बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण गरिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.