• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

झापामा अनलाईन टिभि पत्रकार संघको कार्यसमिति बिस्तार

  •    हेल्लो टिभी नेपाल  /३२ श्रावण २०७८, सोमबार २१:०७ ,  प्रकाशीत
  • झापा , ३२ साउन । झापामा अनलाइन टिभि पत्रकार संघको शाखा गठन भएको छ। आज एक कार्यक्रमका बिच , झापा शाखाको बिस्तार गरिएको हो। झापामा आज भएको भेलाले खगेन्द्र घिमिरे को नेतृत्वमा नयाँ कार्यसमिति को गठन गरिएको हो। कार्यक्रम मा अनलाइन टिभि पत्रकार संघ केन्द्रीय उपाध्यक्ष कुशलभ केसि र महासचिव पवन फुयाल , कोषाध्यक्ष शोभराज बराल लगाएत अन्य केन्द्रीय सदस्य हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष कुशलभ केसिले अनलाइन टिभिलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्ने मा जोड दिदै पत्रकार आचार संहिता भित्र रहेर सम्पुर्ण पत्रकार साथीहरू लाई काम गर्न सुझाब समेत दिनुभयो। त्यस्तै महासचिव पवन फुयाल ले अनलाइन टिभि पत्रकार संघ लाई देशव्यापी रूपमा विस्तार गरि पत्रकार हरूको दरिलो छाता संगठन बनाउनुपर्ने मा जोड दिनुभयो। भेलाले खगेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ उपाध्यक्ष मा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत , सहसचिवमा आईन्द्र लिम्बू , कोषाध्यक्ष मा राजकुमार लिम्बू लाई चयन गरेको छ। साथै कार्यसमिति मा ८ जना अन्य सदस्य पनि रहेका छन ।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.