सुर्य परियारको सब्द र महेन्द्र तिवारीको उत्कृष्ट लयमा रहेको मौलिक तिज गित
तपाईको प्रतिक्रिया





हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको को अबसर पारि सुर्य कुमार परियारको शब्द सङ्गितमा महेन्द्र तिवारी को मौलिक तीज गित ” वेदना ” बजारमा आइसकेको छ। जसमा पि। एन साईला,जयन्त मगर र महेन्द्र तिवारी को स्वर रहेको छ भने दिपाशा बिसि, सुबाश परियार र रोजिना तिवारीको जोडदार अभिनय रहेको छ। उत्त गितको सम्पादन अनिल बिष्ट पिउठानिले गरेका छ्न।