हेल्लो टिभी नेपाल /७ माघ २०७६, मंगलवार १२:२३ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा युटुबमा भाईरलको साथै विवादमा परेका अघोर बाबा फेरी मिडियामा आएका छन् । उनले केहि महिना अघि युटुबका पत्रकारहरुलाई धम्कि दिएको कुरालाई आजको कुराकानीमा उनले सफाई दिएका छन् । साथै उनले आफु मिडियामा खासै आउन नचाहेको कुरा समेत बताएका छन् ।
बिबाद भईरहेकै क्रममा अघोर बाबाको फेरी नयाँ भिडियो समेत आउने भएको छ । ‘लफङ्गा’ नामको नयाँ भिडियोमा उनको जोडदार प्रस्तुती रहेको कुरा बाबाले बताएका छन् । ‘लफङ्गा’ बोलको गीतमा मेरीनको श्वर रहेको छ । गीतलाई सडक मिडियाले निमार्ण गरेका हुन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।