• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायक रोशन बालुवाको स्वरमा रहेको गीत ‘मायाकै संसार’ चर्चामा

  •    हेल्लो टिभी नेपाल  /३० मंसिर २०८०, शनिबार १७:१७ ,  प्रकाशीत
  • गायक रोशन बालुवा र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ। विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा पाइला चालिरहेका बालुवाले भर्खरै मात्र लोक पप जनराको नयाँ गीत सार्वजनिक गरेका हुन् ।

     

    शब्द लेखु सहयात्री रहेको गीतमा संगीत रोशन आफैंले गरेका छन्। मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उषा उप्रेती र दिनेश तामाङको अभिनय रहेको छ।

    करन चैसिरको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियो ओएस आर डिजिटलको युटुयूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    प्रेमका भावहरूले ओतप्रेत भएका यस गीतका शब्दहरु गुनगुनाई रहँदा आफूलाई प्रेमील संसारमा हराएको महशुस भएको गायक बालुवा बताउँछन् । उनी भन्छन्, ‘यो गीत को शब्द शब्द लाई बुझेर त्यसमा डुबेर गाउँदा म आफैँ प्रेमको संसारमा हराएको जस्तो महशुस हुन्छ,’ उनले भने ‘यो मेरो म्युजिकल करियरको पहिलो फरक जनराको काम हो तर पनि, गीतप्रति न्याय गरेको छु भन्नेमा म ढुक्क छु ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.