• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

फेसबुकमा एक्टिभ रहेको नेपाली युवाहरूको ग्रुप MRR को बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

  •    हेल्लो टिभी नेपाल  /७ पुष २०८०, शनिबार २१:२९ ,  प्रकाशीत
  • काठमाडौँ : सामाजिक सञ्जाल फेसबुकमा एक्टिभ रहेको नेपाली युवाहरूको ग्रुप MRR को काभ्रेको धुलिखेलमामा शनिबार बनभोज कार्यक्रम भइरहेको छ । बनभोजमा देशभरबाट करिब ३०० भन्दा धेरैले सहभागिता जनाएका छन् । बनभोज कार्यक्रममा रङ्गकर्मी कमल देवकोटा लगायतका युवारुको उल्लेखनिय सहभागिता रहेको छ । बनभोज कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक खेल हरुको पनि आयोजना गरिएको छ । जसमा म्युजिकल चियर ( कुर्सी चोरी ), बिंगो लगाएतका खेलहरु संम्पन्न भएको छ । म्युजिकल चियर खेल ज्योतिष प्रज्वल लुइँटेलले प्रथम हुँदै नगद ५००० को साथ आकर्षक पुरस्कार समेत हात पार्नु भएको छ । देशभरीबाट आएका युवाहरुको सहभागिताले आत्मियता बढाएको MRR को सक्रिय सदस्य सिताराम दाहाल जनाएका छन् । एमआरआर ग्रुपले नेपालमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.