• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रमोद खरेलको ‘तिम्रो जय होस्’ चर्चामा (भिडियो सहित)

  •    हेल्लो टिभी नेपाल  /१५ पुष २०८०, आईतवार १०:०८ ,  प्रकाशीत
  • चर्चित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सहि कुमार तामाङको शब्द, टीका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीत ‘तिम्रो जय होस्’को म्युजिक भिडियो बजारमा आएको हो ।

    गीतको भिडियोमा प्रभात पल ठकुरी, त्रिशना छेत्री, रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्यले अपभनय गरेका छन् । यस गीतको भिडियोमा
    नरेन्द्र कुमार सिंहको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन तथा जीवन शाहीको कथा निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ ।

    भिडियोको कथामा प्रेम, मिलन, बिछोडलाई समेटिएको छ । ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

    भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.