• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आम मानिसहरुले आस्था राउतकै गल्ति देखाएपछि…….

  •    हेल्लो टिभी नेपाल  /७ माघ २०७६, मंगलवार १३:२८ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समयमा कलाकारहरुको ईज्जत गर्न नजानेको वा कलाकारहरुको ठुलो बन्ने प्रबृद्धिले गर्दा जहाँ पनि हेपिने गर्ने गरेको छ । केहि महिना अगाडी भिटेन माथि पनि प्रहार भयो यो त्यो भन्दा पहिला पनि निकै कलाकारहरुमाथि नराम्रो ब्यबहार भएको खबर तपाई हामीले सुन्दै आएका छौ । त्यस्तो खबर सेलाउन नपाउदै फेरी पनि गायीका आस्था राउतको एयरपोर्टको गोप्य सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

    गायीका राउतमाथि पुलिसले छानबिन गर्न खोज्दा उनले छानबिन गर्न नदिएको र पुलिसमाथि नराम्रो ब्यबहार गरेको फुटेज सार्वजनिक भएको छ । उता राउतले भने फेसबुक लाईभ मार्फत पुलिसले त भन्ने शब्द प्रयोग गरेको कारणले गर्दा आफुले चेक गर्न नदिएको भन्दै डन्ठे,प्युसा भन्ने जस्ता शब्दहरु प्रयोग गरेकी छन् जसको कारणले गर्दा उनलाई प्रहरीले फरारको सुचिमा राखेको र उनी नेपाल आउने बितिकै समाउने आदेश समेत दिएको छ । उनी अहिलेृ नेपालमा छैनन्, तर उनी नेपालमा नभएपनि बिभिन्न कलाकारहरुले दुबै पक्षलाई गलत देखाएको छ ।

    नेपालमा भित्रिएको ३३ केजी सुनको फुटेज गुपचुप गर्ने प्रहरीले एयरपोर्ट जस्तो सम्वेदनशिल क्षेत्रको फु्टेज किन सार्वजनिक गरे त ? यो सबैको चासोको बिषय हो । उनले रुदै लाईभमा पुलिस प्रशासन माथिनै नराम्रो शब्दको समेत प्रयोग गरेकी छिन् । जसले गर्दा उनलाई एयरपोर्ट बाटै पुलिसले समाउने कुरामा कुनै दुईमत नै छैन् । यस बिषयलाई लिएर अहिले निकै तहल्का मच्चिएको छ । जसमा सबै ब्यक्तिहरुले आ आफ्नो तर्फबाट अबिब्यक्ति दिएका छन् ।

    आम मानिसहरुले आस्था र एयरपोर्टको सुरक्षाकर्मीको बारेमा के के भने त ? जान्नको लागी तलको पुरा भिडियो हेर्नुहोस् र तपाईलाई यो भिडियो हेरेपछि मनमा कस्ता सबाल उठे तलको कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.