• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

फुटुङ्ग सरोकार मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  •    हेल्लो टिभी नेपाल  /१७ असार २०८१, आईतवार २०:०८ ,  प्रकाशीत
  • रक्तदान जिवनदान भन्ने मुल नाराको साथ राष्ट्रिय धान दिवसको अवसर पारेर आज शनिबार बिहान ९ बजे फुटुङ्ग मा.वि, फुटुङ्ग काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । फुटुङ्ग सरोकार मञ्चको आयोजना तथा गु्रपअफ फुटुङ्गको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६बाट निर्वाचित संघिय सांसद शिशिर खनाल र विशिष्ट अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६(ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद अमन मास्केको सहभागिता रहेको थियो ।सहभागिता रहेको थियो । सहभागि १२५ जना मध्ये १०० जनाले रक्तदानमा भाग लिएका थिए ।   हिमाल ब्लड ट्रासफिउसन सेन्टरले सो रक्तदान कार्यक्रममा चिकित्सकिय सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको फुटुङ्ग सरोकार मञ्चका अध्यक्ष  निराजन कार्कीले बताउनु भएको र उक्त कार्यक्रममा दारी ग्याङ्गका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो। यस्तो सामाजिक कार्यक्रममा दारी ग्याङ को जनसहभागिता र आवस्यक सहयोग एवं उपस्तिथि सदैव रहने एवं  आउँदा दिनहरुमा पनि यस्तो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कुरामा दारी ग्याङ को साथ रहने जानकारी दारी ग्याङ का सक्रिय सदस्यद्वय निरोज कुमार भट्टराई र ज्ञवाली राजा(प्रवीण) ले जानकारी दिनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.