• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गुमनाम गाईका बिष्णु माझिको ‘आइनँ आमा ‘ बोलको तिजको गीतले तहल्का मच्चायो

  •    हेल्लो टिभी नेपाल  /८ भाद्र २०८१, शनिबार १४:३९ ,  प्रकाशीत
  • दर्शकबिन हरितालिका तिज नजिकिएसँगै हाम्रा नेपालि गायिकाहरुले थुप्रै गीताहरु सार्वजानिक गरिसकेका छन्। कतिपय गितले विकृत फैलाएको छ भने कति पय गीतले भाबुक बनाएको छ। त्यसै मध्येको एक आइनँ आमा…’ बोलको तिजको गित सार्वजानिक भए संगै अहिले भईरल भईरहेको छ।

    स्याङजा जिल्लाको चापाकोट भने स्थानमा जन्म लिएकी बिष्णु माझी लाई नचिने सायद कमै होलान। नेपालिहरुको हरितालिका तिज नजिकिदै आए संगै बिष्णु माझि को खोजि हुन्छ। माझी त्यस्तो गाईका हुन् जसलाई ‘गुमनाम सुपरस्टार’ भनेर पनि चिन्न सकिन्छन।
    तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।

    लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीले शनिबार बिहान युट्युबमा ‘आइनँ आमा…’ बोलको गीत सार्वजानिक गरेकी छिन। यस गीतमा माझीकाे एकल स्वर छ। हरेक सालको तीजमा उनले सार्वजानिक गरेको गितमा जस्तै यस गीतमा पनि उनले महिलाको वेदना र पीडा दर्शाएकि छिन।

    ठीक ११ महिनापछि माझीले आफ्नै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत मा आइनँ आमा…’ बोलको गित शनिवार सर्वजानिक गरेकी हुन्। यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।

    गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।’पुतलीको भट्टी-भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।

    पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.