• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आस्था राउत प्रहरीको नियन्त्रणमा,अब के हुन्छ ?

  •    हेल्लो टिभी नेपाल  /१३ माघ २०७६, सोमबार १५:०८ ,  प्रकाशीत
  • काठमाडौं । आज सोमबार गायीका आस्था राउतलाई टेकु प्रहरीले अनुसन्धानको लागी हिरासतमा राखेको छ । राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मी रमिता श्रेष्ठसँग उनको भनाभन भएको थियो,जसको कारणले गर्दा अहिले यो बिषयले उग्र रुप लिएको छ ।

    आस्थालाई अनुसन्धानको लागी म्याद थपिएसँगै उनले कानुनी रुपमा जे हुन्छ त्यसलाई सहजै स्वीकार गर्छु समेत भनेकी छिन् । उनले फेसबुक लाईभमार्फत प्रहरी प्रशासनलाई ठाडोे आलोचना गरेकी थिईन् । अब के हुन्छ त ? यो भने हेर्न बाकि छ ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.