स्मृति तिमिल्सिनाको निर्देसनमा परदेशी गीत जान्छु नेपाल जान्छु सार्बजनिक
तपाईको प्रतिक्रिया





शान्ति श्री परियार र दीपक थापाको आवाजमा जान्छु नेपाल जान्छु सार्बजनिक भयको छ । सागर विरहीको लय तथा बिष्णु न्यौपानेको सब्दमा रहेको उक्त गीत नेप्को इन्टरटेनमेन्ट बाट बजारमा आयको छ । स्मृति तिमिल्सिना को निर्देसन रहेको उक्त भिडियोमा रन्जिता गुरुङ, बिमल अधिकारी, आयुष्मा कार्की र जित सागर रावतको अभिनय रहेको छ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश दमलाको रहेको छ, भिडियो हेरौ ।