• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सुर्य खड्का र दुर्गा सापकोटाको नैना रेशम सार्बजनिक…

  •    हेल्लो टिभी नेपाल  /२ फाल्गुन २०७६, शुक्रबार १२:४७ ,  प्रकाशीत
  • गायक सुर्य खड्का आम लोकदोहोरी पारखिका लोकप्रिय गायक अर्को तर्फ शब्द श्रीजनामा माहिर सर्जक शिव अखेली।दुबैको सहकार्यमा सदाबाहार मनै छुने गीतको साभार भैरहेको छ।केही घण्टा मात्र अघाडी बजारमा श्राबजनिक भएको यस गीतमा हजारौं दर्शक -श्रोता झुम्मिने क्रम जारी छ।निकै मौलिक एवम् समसामयिक शब्दमा तयार गरिएको यस गीतले केटा र केटीको प्रेमलाई कलात्मक तवरबाट उतार्न खोजेको छ।सर्जक अखेलिकै शब्द श्रीजनामा गायक खड्काको समधुर आबाज रहेको छ भने गायिका तर्फ दुर्गा सापकोटाको स्वर लिपिबद्ध गरिएको छ।गीतमा संगीत भने स्वयं गायक खड्कालेनै दिएका छन्।हे नैना तिमी जस्ती राम्री त कोहि छैन भनेर गायक खड्काले गायिका दुर्गा सापकोटालाई सुरुवातमै मन लोभ्याउन खोज्छन् भने उता गायिका सापकोटाले हे रेशम यसै ठिक छु भो दुख नबिसाउ भनेर जबाफ फर्काउछिन्।यस्तै -यस्तै मनोरम शब्दले गीतलाई आकर्षक बनाएको देखिन्छ।काजिश श्रेष्ठको निर्देशनमा पछिल्लो पुस्ताका चर्चित कलाकारहरु सागर लम्साल(बले),प्रीन्सी खतिवडा र प्रीस्मा खतिवडाको अभिनयले गीतलाई थप मनोमहक बनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.