• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अनुभब र सेड्रिनासंग फ्लिम खेल्दै टिकटक भाईरल ५ बर्षिय एभिलिना

"अनुभब र सेड्रिनासंग फ्लिम खेल्दै टिकटक भाईरल ५ बर्षिय एभिलिना "
  •    हेल्लो टिभी नेपाल  /११ फाल्गुन २०७६, आईतवार १४:०३ ,  प्रकाशीत
  • टिकटकबाट यतिबेला धेरै नेपाली प्रतिभाहरु बाहिर आईहेका छन् । कतिले टिकटकबाटै फिल्म तथा म्युजिक भिडियोहरुमा मौका पाईरहेका छन् । पछिल्लो रेश्मा घिमिरे, मन्जिल त्यस्का उदाहरण हुन् । नेपाली जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा र प्रिन्सी खतिवडाका पनि टिकटकमा धेरै फ्यान छन् । उनीहरु पनि छिट्टै नै म्युजिक भिडियोबाट कला क्षेत्रमा आउँदैछन् ।

    यसैतैमा नेपाली एक ४ बर्षकी नानीले टिकटकमा तहल्का मच्चाईरहेकी छिन् । उनको नाम हो, एभिलिना खड्का । ४ बर्षमै हिरोईनहरु सरहको हाउभाउ र अभिनय कला प्रस्तुत गर्ने एभिलिना टिकटक मार्फत सबै माँझ चिनिएकी छिन् । उनका भिडियोहरुलाई फेसबुकबाटै लाखौंले हेरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.