अघोरी बाबा र श्रीमति एकसाथ एयरपोर्टमा पुग्दा सेल्फी लिनेको घुईचो, गरे रमाईलो
तपाईको प्रतिक्रिया





पछिल्लो समयमा भाईरल बनेको अर्को विषय हो अघोरी बाबा । आफ्नो श्रीमतीको कारण फेरी चर्चामा आएका यी बाबा आफ्नी श्रीमतीसँग एयरपोर्टमा भेटिएका छन् । पछिल्लो समय शारदा जेलबाट निस्केपछि सायदै श्रीमति भने खासै मिडियामा आएका छैनन् ।
भिडियोमा शारदा र अघोर बाबा निकै रोमान्स गरेको देख्न सक्छौ । उनीहरु बिचको घनिष्ट माया प्रेमको कारणले गर्दा यी जेडिको पछिल्लो समयमा निकै प्रशसा हुन थालेको छ ।त्यसै गरी बाबालाई एयरपोर्टमा सेल्फी खिच्नेको धेरै भिड भएको देख्न सक्छौ
बाकि तलको भिडियोमा हेर्नुहोस् ।