बखत कामगर्ने रेष्टुरेन्टमा जादा यस्तो अबस्थामा भेटिए
हेल्लो टिभी नेपाल /१३ फाल्गुन २०७६, मंगलवार ०७:३५ , प्रकाशीत
जभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।पछिल्ले समयमा यि जोडी खासै मिडियामा भने आउदैनन् कारण् भने अहिले उनिहरु अहिले काममा ब्यस्त रहेका छन् ।
बखत भन्छन भाईरलले खान दिदो रहेनछ काममा ब्यस्त भाकै राम्रो, अहिले यी भाइरल जोडीले अहिले एउटा रेष्टुरेन्टमा काम गरीरहेका छन् । ।हेर्नुस भिडियो