• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सुरेन्द्र महर्जन अमरको आउन माया बजारमा

  •    हेल्लो टिभी नेपाल  /१३ फाल्गुन २०७६, मंगलवार १०:०७ ,  प्रकाशीत
  • प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो । माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ूअमरू को रचनामा राम कार्कीको एरेन्ज तथा संगीत रहेको ूआउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवनू बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    आउन माया बसी देऊ गीतको म्युजिक भिडियोमा अभिनय सुपा खनाल र सुरेन्द्र महर्जन रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताएका छन् । आम दर्शक एवं स्रोताक्ल धुकधुकी बन्न सक्ने रचनाकारले बताएका छन् । उक्त भिडियोको छायांकन सुरेश बज्राचार्यबाट गरिको हो भने मेकप मनिषा भट्टराईको रहेको उक्त गीतको निर्देशन राजु श्रेष्ठले गरेको हो । इडिटिङ्ग सुरेश बज्राचार्यले गरेको भिडियो एक पटक हेरेर सुनेर नपुग्ने अपसराज एवं अमर सङ्गको प्रस्तुतिमा रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.