• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रामजी खाँणको “डाली नुग्यो चरीले टेकेर” सार्बजनिक

  •    हेल्लो टिभी नेपाल  /२३ फाल्गुन २०७६, शुक्रबार २१:४४ ,  प्रकाशीत
  • केहि बर्ष अगाडी दोहोरीमा सर्बाधिक रुचाइएको भाका डाली नुग्यो चरीले टेकेरको अफिसियल भिडियो सार्बजनिक भएको छ । चर्चित गायक रामजी खाँण र गायिका देवी घर्ति मगरको आवाजमा रहेको उक्त गीतको सब्द सुजन लम्सालको रहेको छ भने लय रामजी खाँणको नै रहेको छ । भिडियोमा रामजी खाँण र सुस्मिता सापकोटाको अभिनय रहेको छ भने उक्त भिडियोको निर्देसन स्मृति तिमिल्सिना गुरुआमाको रहेको छ । करन चैसिरको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको उक्त भिडियो म्युजिक स्टार नेपालको युटुब बाट सार्बजनिक गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.