प्रकाश धमला /२ असार २०७७, मंगलवार १०:२२ , प्रकाशीत
नेपाली लोकसंगतको बजारमा आफुलाई दमदार सर्जकको रुपमा स्थापित गराएका लोक सर्जक प्रसाद लामिछानेले कोरोना भाईरसको महामारीलाई नै भुलाउने गरि शर्मिला गुरुङको एकल आबाजमा तयार भएको तिज कोसेली माईती घर बजारमा ल्याएका छन् ।
नेपाली लोकदोहोरी क्षेत्र कै स्थापित गायिका शर्मिला गुरुगंको एकल आबाजमा तयार भएको तिज कोसेली माईतीघरले समाजमा भएको चेलीहरुको यथार्थलाई राम्रोसँग चित्रण गरेको छ । प्रेम सम्बन्धमा परि भागेर बिहे गरेकी चेलीको रुपमा गितमा उनको बेदनालाई देखाउन खोजिएको छ ।
प्रसाद लामिछानेको लय तथा शब्दमा तयार भएको तिज गित माईतीघरलाई गायिका शर्मिला गुरुगंले गाएकी छन् भने एरेन्ज कमल सौराग र अडियो मिंसिगं कुमार रानाले गरेका छन् ।
निशान बानियाँले निर्देशन गरेको माईतीघरको सम्पादन प्रकाश धमला, क्यामरा करन चैसिरले चलाएका छन् । साथै गितमा चर्चित मोडल अन्जु निरौलाको साथमा सर्जक प्रसाद लामिछाने आफैले दमदार अभिनय क्षमता देखाएका छन् ।