• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भारतका २० सैनिकको नि ‘धन पछि सीजिङपिङले पत्रकार सम्मेलन गरेर भारतलाई दियो धो ‘स्त पार्ने चे’ तावनी

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार ०८:१० ,  प्रकाशीत
  • एजेन्सी । लद्धाखमा भएको दुई देशको सेनाबीचको घटना बारे चीनले प्रतिकृया दिएको छ । चीनीया विदेशमन्त्री झाओ लिजियानले बेईजिङमा पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाले सीमा पार गरेर चीनीया सेनामाथि आ क्रमण गरे पछि जनमुक्ति सेनाले जा’इलागेको बताएका छन् ।

    उक्त पत्रकार सम्मेलनमा भने चिनियाँ विदेशमन्त्री लिजीयानले दुबै सेनाकाबीचमा भएको मानवीय क्ष तिबारे केही पनि उल्लेख गरेनन् । जुन ६ मा सैन्य अधिकारी स्तरमा भएको वार्ता र समझदारी बिपरीत भारतीय सेनाले पटक पटक सीमा पार गरे पछि यो घटना भएको लिजियानले बताए ।

    दुइ देशका सेना बिचको भि डन्तमा २० जना भारतीय सेनाको निधन भएको थियो भने चीन तर्फ भएको केही बताईएको छैन । उनले भारतीय पक्षबाट सीमा पार हुने ह र्कतले त नाव बढ्ने भन्दै झाओेले सैन्य तथा कुटनीतिक स्तरमा छलफलहरु भईरहेको बताए ।

    वक्तव्यमा भनिएको छस् भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा स’ङ्घर्ष वि राम भएको छ, जहाँ दुवै पक्षबीच १५्१६ जुनको रातमा भि डन्त भएको थियो। भि डन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा ग म्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चो टका कारण मृ त्यु भएको छ।

    सन् १९६२ को यु द्धपछि पहिलो पटक लद्धाखमा र गत बगेको छ । यो भूमिलाई दुबै देशले आ आफ्नो दा बी गरेका कारण यु द्ध हुने गरेको छ । चीन र भारतबीच ३४ सय किलो मिटर लामो सीमा वि वाद रहेको छ ।

    त्यस्तै

    चीनसँगको लडाई मा परी भारतीय सैनिकहरूको ज्या न गएपछि यु द्वको स्थिति बन्ने सम्भावना देखेर नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ। भारतीय सेनामा कार्यरत गोर्खालीहरू भारतमा कोरोना सं क्रमण बढ्नु अघि नै छुट्टी मनाउन घर आएका थिए। तर, चीनसँग उत्तरी सीमा वि’ वाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो।

    भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग यु द्धको स्थिति बनेसँगै गो प्य बैठक बोलाएका छन् । जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्‍य अधिकारीहरु सहभागी छन्। भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन्। सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिएका छन्।

    उनले भने, ‘केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको थियो। आज पनि गइरहेका छन्। आज कति जना गए भन्ने तथ्यांक बेलुका ७ बजेसम्म आउँछ।’ दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्। नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.