• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै

  •    हेल्लो टिभी नेपाल  /१३ आश्विन २०८३, मंगलवार १९:०५ ,  प्रकाशीत
  • काठमाडौं। ओम चाबहिल डेन्टल हस्पिटलले आगामी शुक्रबार, २३ गते मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना गर्ने भएको छ।

    शिविरमार्फत विद्यार्थीहरूलाई दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी जाँच र आवश्यक परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ।

    यसैबीच, दशैं तथा तिहारलाई लक्षित गर्दै हस्पिटलले दाँतको उपचारमा विशेष छुट अफरसमेत सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत दाँतको उपचारमा २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइने हस्पिटलले जनाएको छ।

    दाँत तथा मुखको स्वास्थ्यमा देखिने समस्याको समयमै पहिचान र उपचार गर्न तथा चाडपर्वको अवसरमा सहुलियत दरमा दन्त सेवा लिन हस्पिटलले सबैलाई आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.