• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राहु र केतु कसरी शान्ति गर्न सकिन्छरु अशुभ हटाउने यस्ता छन् विधि

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार २१:२८ ,  प्रकाशीत
  • यसपटक हामी, राहु र केतु कसरी शान्ति गर्न सकिन्छरु अशुभ हटाउने यस्ता छन् विधि, भन्ने विषयमा युवा ज्योतिष केशव गौतमको अत्यन्तै जीवन उपयोगी वास्तु शास्त्रिय सामग्री लिएर आएका छौँ । आउनुहोस् लागौँ आजको सामग्री तर्फ । राहु केतुको नाम लिनासाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् ।

    यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन । यी मध्ये राहु शीर हो भने केतु शरीर हो । यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेवार हुने गर्दछ ।

    कुण्डलीमा यी दुबै ग्रहका कारण काल सर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रह आउँछन भने यसलाई काल सर्प दोष मानिन्छ । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.