• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

धनयोग तथा सन्तान प्राप्तिका लागि यसो गर्नाले अचुक फाईदा हुन्छ

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार ०६:४८ ,  प्रकाशीत
  • चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन । यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपासना गर्नाले तत्काल शुभयोग बन्ने छ ।

    मनोकामना पूर्ण गर्ने अचूक व्रत, धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत भनेको एकादशी व्रत हो । एकादशी व्रत हरेक महिना दुई पटक आउने गर्दछ, शुक्लपक्ष र कृष्णपक्ष । एकादशीको व्रत गर्नाले सबै दुखकष्ट हट्ने साथै शुभ फल प्राप्तिको समेत संयोग बनाउने गर्दछ ।
    पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.