• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सांसद सरिता गिरीविरुद्ध रमेश प्रशाईले कारबाहीको माग गर्दै टेकुमा उजुरी

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार ०७:१८ ,  प्रकाशीत
  • काठमाडौं( कारबाहीको माग गर्दै सांसद सरिता गिरीविरुद्ध टेकुमा उजुरी परेको छ ।चार जना अधिवक्ताहरुले शुक्रबार सांसद सरिता गिरीलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै टेकुमा उजुरी दिएका हुन् । पालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै माजवादी पार्टी नेपालकी सांसद गिरी विरुद्ध उजुरी दिएका हुन् । उजुरी परेसँगै अनुसन्धान सुरु भइसकेको बताइएको छ ।

    सांसद गिरीले नेपाली भूभाग ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नभई भारतको हो’ भन्दै विवादास्पद बयान दिदै आएपछि उनी विवादमा तानिएकी थिइन् । त्यसपछि उनको चर्को आलोचना भएको थियो ।

    त्यस्तै उनलेपछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् ।उक्त प्रस्तावमा सो क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने उनको दाबी थियो, तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.