• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

शनिदेवको पुजा तथा ध्यान गर्दै हुनुहुन्छ ? यी ५ काम गरेमा अनिष्छ हुन्छ

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार ०७:३५ ,  प्रकाशीत
  • शनिवार अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ ।

    तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका कालो सामग्री चढाएर पुजा गरिन्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुने व्यक्तिले शनिवार शनिदेवको पूजागर्नु पर्दछ । साथै केहि बर्जित कार्यहरु गर्नु हुदैन ।

    १. शनिवारका दिन शनिको उपासना गर्ने ब्यक्तिले मांसाहार भोजन गर्न बर्जित छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा शनिको नकारात्मक प्रभाव पर्ने मान्यता छ ।

    २. शनिको उपासना गर्ने कर्ताले मदिरा, धुम्रपानलगायतका नशालु पर्दाथको सेवन गर्नु हुदैन । शनिक्रुर ग्रह भएकाले यस प्रकारको भोजन गर्दा ब्यक्तिमा नकारात्मक असर पर्दछ ।

    ३. उपासकले शनिवार मुसुरोको दालको पनि सेवन गर्नु हुदैन । मुसुरो रातो रंगको हुने र रातो रंग मंगल ग्रहको प्रतिक भएकाले शनिसंग टकराव पर्न जाने मान्यता छ ।

    ४. पुजाकर्ताले शनिवार दूध पनि सेवन गर्नु हुदैन । शनि र शुक्र एक अर्काका विरोधी हुन् । दूधको सेतो रंग हुने र यो शुक्रको प्रतिकहो । जसका कारण शनिवार दूधको सेवनले मानिसमा काम इच्छा जागृत हुन्छ ।

    ५. शनिवार अचार वा अमिलो चिज पनि खानवर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.