का रो नाका कारण गर्भ वती र सु त्के री बढी जो खिममा तथा बि च ल्लीमा
हेल्लो टिभी नेपाल /८ असार २०७७, सोमबार ०७:१५ , प्रकाशीत
काठमाडौं, ८ असार – बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू को रो ना उपचार केन्द्रमा परिणत भएपछि ग र्भ वती तथा सुत्केरी बढी जो खिममा परेका छन् ।
जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा को रो ना स ङ्क्र मितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले ग र्भ वती तथा सुत्के रीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।
तर यस महा मारीमा सु त्केरी तथा गर्भ वतीलाई छु ट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राह तमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।
को रो ना स ङ्क्र मणबाट नागरिकलाई बचाउन र ब न्दा ब न्दीको समयमा राहत, क्वा रे न्टाइन र को रो ना परीक्ष णमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भ वती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताउनुभयो । उहाँले गर्भ वती, सु त्केरी एवं मि र्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाउनुभयो ।