• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपालमा बसोबास गर्ने बालिकालाई भारतमा ठुलो रकममा बिक्री गर्ने दुई यु वक प क्राउ । सक्दो सेयर गरी नेपालीहरुमाझ पु¥याईदिनुहोला

  •    हेल्लो टिभी नेपाल  /८ असार २०७७, सोमबार ०७:२९ ,  प्रकाशीत
  • काठमाडौ, असार ८( एक बालिकालाई लोभ देखाएर भार तमा बि क्री गरेको आरो पमा दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । मानव बे चबि खन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धा र गरी उनीहरुलाई प क्रा उ गर्न सफल भएको जनाएको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भार तमा बि क्री गरेको भन्ने सूच नाका आधारमा खोज तलास तथा उ द्धार गर्ने क्रममा भार तको रसल पुरबाट जेठ ३० गते भारती य प्रह रीको सहयो गमा बालिका को उद्धा र गरि एरेको थियो ।

    उनीहरुले बालिका लाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारत को उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीह रुविरुद्ध मान व बेच बिखन त था ओ सारपसा र (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.